‘शिवांश’को पहिलो गीत ‘बैंश भुसुक्कै’ रिलिज

January 17, 2026 at 01:57 PM

चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो । ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...