‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ गीतको कीर्तिमान, दुई दिनमै २७ लाख बढी भ्युज

January 17, 2026 at 05:52 AM

काठमाडौं– युट्यूबमा रिलिज भएको दुई दिनमै फिल्म ‘आ बाट आमा’ मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ ले २७ लाखभन्दा बढी भ्युज कमाएको छ । माघ १ गते रिलिज भएको यस गीतले शनिवार राति ८ः३० बजेसम्म २७ लाख २० हजारभन्दा बढी भ्युज पाइसकेको छ । पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको अवस्थामा यो गीतले दुई दिनमै २७ लाख भ्युज कटाउनु सुखद मानिएको छ । यो गीतलाई ७६ हजारले मन पराएका छन् भने २३ सयले प्रतिक्रिया दिएका छन् । गीत रिलिज भएको एक घण्टामा नै तीन लाख भन्दा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...