पोखरामा ‘कुमारी’ को भव्य कन्सर्ट, झुमे हजारौं दर्शक

January 18, 2026 at 05:21 AM

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘कुमारी’को प्रवद्र्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्‍यो। कन्सर्टमा चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...