‘रमिताको पिरती’ मा कुशलको ‘फोन नगर’ र्याप रिलिज

January 18, 2026 at 05:04 AM

युवा पुस्तामाझ लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...