दर्शक फकाउन पोखरामा ‘कुमारी’को लाइभ कन्सर्ट

January 18, 2026 at 07:20 AM

पोखरा । माघ २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शक उपस्थित भएको निर्माण टिमको दाबी छ । कन्सर्टमा चलचित्रका प्रमुख कलाकारहरू अबिशेक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...