फागुन १ बाट दर्शकमाझ आउने ‘शिवांश’ गीत सार्वजनिक

January 18, 2026 at 06:54 AM

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् । लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...