१० करोडको लगानीमा हलिउड स्तरको ‘डल्बी एट्मस’ स्टुडियो

January 18, 2026 at 08:06 AM

नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यका साथ ‘म्युजिक नेपाल’ ले मुलुकमै पहिलोपटक डल्बी एट्मस द्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ। चार दशकदेखि नेपाली संगीतमा एकछत्र राज गर्दै आएको यस कम्पनीले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा यो अत्याधुनिक स्टुडियो निर्माण गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...