काठमाडौं– ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ यो बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ । तपाईँले टिकटक चलाउँदै गर्दा यो गीत पक्कै हेर्नु भएको हुनसक्छ । टिकटक प्रयोगकर्तामाझ अत्यधिक रुचाइएको यो गीतमा भिडियो बनाउँदा ‘एड सम कलर’ भन्ने ट्रेण्ड चलेको छ, जहाँ आफ्नो सादा जीवनमा रङ्ग भर्नेलाई प्रयोगकर्ताले जोडेको देख्न सकिन्छ । हालसम्म यस गीतमा आधारित लाखौं भिडियो बनिसकेका छन् भने ती भिडियोले लाखौँ भ्युज पाएका छन् । धेरै प्रयोगकर्ताले आफ्नो प्रेमी वा प्रेमिका जीवनमा आएपछि खालिपन हराएको र जीवन रङ्गीन बनेको सङ्केत गर्दै भिडियो बनाईरहेका छन् । प्रयोगकर्ताले ‘आउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...