हलमा प्रदर्शनरत पाँच विदेशी फिल्मः कुनले कति कमायाे?

January 18, 2026 at 10:33 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले हलमा चलिरहेको पाँच फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। जसमा  ‘धुरन्धर’, ‘अवतार’, ‘द राजा साब’, ‘द हाउसमेड’ र ‘द स्पन्जबब मुभी’ रहेकाे छ। बाेर्डकाे सिनेपा बक्स अफिसअन्तर्गत माघ ३ गते शनिबारसम्म कुन फिल्मले कति कमायाे त? हेरौं, ‘धुरन्धर’ ले अहिलेसम्म नेपालमा १० करोड ३७ लाख ४६ लाख पाँच सय पाँच रुपैयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...