पोर्चुगल । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा ८ फेब्रुअरी २०२६ का दिन बिहान १२ बजे रिपब्लिका म्युजिका, एलदा, रुवा दो सेन्त्रो कल्चरल २९, १७००–१०६ लिसबोआ पोर्चुगलमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्। […]
The post सोनाम ल्होछारमा पोर्चुगलमा सांस्कृतिक कार्यक्रम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...