काठमाडौं । गायक तथा र्यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरेका छन् । सुदिप्ताको निर्देशनमा बनेको उक्त फिल्मको गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टमा कुशलले […]
The post रमिताको पिरतीको फोन नगर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...