‘झरीपछिको इन्द्रेणी’ काे ३८ हजार टिकट बिक्री

January 19, 2026 at 06:19 AM
1 min read

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ अहिले सीमित हलमा लागिरहेको छ। पुस ४ देखि प्रदर्शनरत फिल्मले अहिलेसम्म ३८ हजार २ सय २५ वटा टिकट बिक्री गरेको छ। चलचित्र विकास बोर्डको साप्ताहित बक्स अफिस कलेक्सन अनुसार माघ ३ गतेसम्म फिल्मले उक्त टिकट बिक्री गर्न सफल भएको हो। फिल्मले भने अहिलेसम्म १ करोड २० लाख ३९ हजार ३ सय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...