‘डाँडा काँडा बन चाहारी’ गीत सार्वजनिक गर्दै मोफसल यात्रामा ‘भाईरल गोर्खे’ टिम

January 19, 2026 at 09:15 AM
1 min read

काठमाडौं- गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको फिल्ममा ‘भाईरल गोर्खे’ ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम अहिले मोफसल यात्रामा छ । हिजो आइतवार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्नेछ । फिल्मको मोफसल यात्रामा फिल्मका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसहित निर्माता महेश लामिछानेसहितको टिम छ । मोफसलमा दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले विस्तारै सिनेमाले व्यापारिक रफ्तार पक्डिने विश्वास निर्माण टिमको छ । मोफसलका पोखरा र चितवनपछि निर्माण टिम बुटवल, नेपालगञ्ज, धरान, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...