बल्छीको ‘गोबर गणेश’लाई दर्शकको साथ

January 19, 2026 at 10:19 AM

मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ । हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम बर्गीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...