‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’लाई दर्शकको माया

January 19, 2026 at 10:18 AM

युटुबमा रिलिज भएको चार दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ २९ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २३ लाख १५ हजार भन्दा बडि भ्युज पाइसकेको छ। पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको अवस्थामा यो गीतले २३ लाख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...