फागुन १ मा आउने भयो `बिगुल´

January 19, 2026 at 01:01 PM
1 min read

काठमाडौं- `बिगुल´ फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको छ । फिल्म फागुन १ गते देशव्यापी प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बनेको यो फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् । देशको वर्तमान राजनैतिक अबस्था, आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत फिल्मको गीत, टीजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको छ । दर्शकको प्रतिक्षामा रहेको `बिगुल´ काफिया फिल्मस र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...