‘बिगुल’ अब फागुन १ मा बज्ने

January 19, 2026 at 01:24 PM

’बिगुल’ फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको छ । फिल्म फागुन १ गते देशब्यापी प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन। रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का लगायत नव अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...