नवौँ ‘निफ’ चैत १९ देखि: ४० देशका उत्कृष्ट चलचित्रसँगै एआई कार्यशाला मुख्य आकर्षण

January 19, 2026 at 04:47 PM

काठमाडौं – नेपाली सिने जगतलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने पुलको रूपमा स्थापित ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म आयोजना हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘विश्वभरका कथाहरूको उत्सव’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको महोत्सवको कार्य तालिका सार्वजनिक गरेको हो। पाँच दिनसम्म चल्ने यस सिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...