काठमाडौं । चलचित्र विकास बोर्डले चार नेपाली फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ । बोर्डका अनुसार दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ ले हालसम्म सबैभन्दा धेरै कमाइ गरेको छ । कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको ‘परान’ ले माघ ३ गतेसम्म सिनेपाः बक्सअफिसमार्फत १७ करोड ७७ लाख २५ हजार ४८५ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...