काठमाडौं- अहिले देशमा चनावी माहौल रहेको छ । यसपटकको फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धमाधाम उमेदवारी दर्ता भइरहेको छ । यसपटकको निर्वाचनमा अन्य समय भन्दा बढी कलाकारहरुको सहभागिता रहेको छ । यसपटक प्रधानमन्त्री देखि समानुपातिकसम्मको दौडमा र्यापर बालेन साह देखि अभिनेत्री रिमा विश्वकर्मा,एलिजा गौतम, लगायतको पनि सहभागिता रहेको छ । अथवा भनौ कलाकारलाई पनि यसपटकको निर्वाचन राम्रैसँग लागेको छ । सामाजिक सन्जालको आ आफ्ना एकाउन्टमा निर्वाचनलाई लिएर प्राय कलाकारले केहि न केहि स्टाटस लेखिरहेका छन् । यहि क्रममा अभिनेत्री सुरक्षा पन्तले तस्विर शेयर गर्दै तयारी राम्रै छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...