फागुन १ मा ‘बिगुल’

January 20, 2026 at 10:56 PM

काठमाडौं । चलचित्र ‘बिगुल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । राजनीतिक कथावस्तुको यो चलचित्र १ फागुनमा देशब्यापी प्रदर्शनमा आउने भएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का र मीरा पण्डितलगायत कलाकारको अभिनय छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...