बोर्डको आयोजनामा तनहुँमा ‘सिनेमा साक्षात्कार’

January 20, 2026 at 10:43 PM

तनहुँ । चलचित्र विकास बोर्डको आयोजनामा तनहुँमा पाँच दिने ‘सिनेमा साक्षात्कार’ कार्यक्रम भइरहेको छ । माघ २ गतेदेखि प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत फिल्म हल नपुगेका स्थानमा घुम्ती फिल्म प्रदर्शन, स्थानीय जनप्रतिनिधिसँग संस्कृति तथा चलचित्र पर्यटनसम्बन्धी छलफल, साथै विद्यार्थीसँग चलचित्रकर्मी संवाद कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा व्यास नगरपालिकाका केही वडाहरूमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...