कलाकारिताबाट राजनीतितर्फ अभिनेत्री अधिकारी, काठमाडौं–५ बाट चुनावी चुनौती

January 21, 2026 at 01:21 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले अब राष्ट्रिय राजनीतिमा कदम राखेकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । उनी गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् । करिब डेढ दशकदेखि अभिनय तथा फिल्म निर्माणमा संलग्न रहँदै आएकी निशाले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । उनी आफैँ यही क्षेत्रकी मतदाता भएकोले स्थानीय समस्या र आवश्यकता नजिकबाट बुझ्ने दावी गर्छिन् । काठमाडौं–५ मा यसपटक प्रतिस्पर्धा निकै रोचक देखिएको छ । नेपाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...