‘कुमारी’ को आक्रामक प्रचार शैली, माघ १० गते भृकुटीमण्डपमा भव्य कन्सर्ट, प्रवेश निःशुल्क

January 21, 2026 at 04:37 AM

काठमाडौं– यही माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित मध्ये एक प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रचार–प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ । देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सोही विशेष समारोहका बीच फिल्मको बहु प्रतीक्षित अफिसियल ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ । यसअघि माघ १ गते नेपालगञ्जबाट प्रारम्भ भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...