हरिवंश आचार्य स्टारर ‘भूठान’ अमेजनमा आयो

January 21, 2026 at 06:21 AM

‘भूठान’ फिल्म ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । फिल्मका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वर्ल्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो । विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् । गत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...