काठमाडौं– अभिनेत्री बेनिशा हमाल अभिनेत्रीबाट निर्मात्री बनेको पहिलो नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ यही माघ १६ गतेदेखि दर्शकमाझ आउँदैछ । शहिद दिवसको अवसर पारेर दर्शकमाझ आउन लागेको यो फिल्ममा केही अनुभवी कलाकारको अभिनय देख्न पाइने छ । यो फिल्ममा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन्, जो ‘ब्लाइन्ड रक्स’ जस्ता सशक्त फिल्ममार्फत आफूलाई प्रमाणित गरिसकेकी कलाकार हुन् । यो फिल्मका मुख्य अभिनेता महेश त्रिपाठीले ‘हल्कारा’ देखि ‘परान’ सम्म आइपुग्दा आफूलाई अब्बल अभिनेताको रुपमा प्रमाणित गरिसकेका छन् । सकारात्मक तथा नकारात्मक दुबै चरित्रमार्फत दर्शकको मन जितिसकेका अभिनेता अर्पण थापा पनि यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...