काठमाडौं-५ बाट अभिनेत्री निशा अधिकारी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार

January 21, 2026 at 10:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री तथा निर्मात्री निशा अधिकारी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेकी छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यही क्षेत्रकी मतदाता रहेकी यस पार्टीकी केन्द्रीय सदस्य समेत हुन् । करिब डेढ दशकदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...