‘घर नभएको आमा होस् तर आमा नभएको घर नहोस्’

January 21, 2026 at 12:14 PM

काठमाडौं– यहि माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक समारोहमा फिल्ममा आवद्ध कलाकारहरुले फिल्ममा आफ्नो भूमिका बारेमा जानकारी गराएका छन् । फिल्ममा अभिनेता पल शाहकी आमाको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री विपना थापाले यो फिल्मबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताएकी छिन् । ‘आ बाट आमा माघ १६ गतेदेखि प्रदर्शन हुँदैछ । हेरेर प्रतिक्रिया दिनुहोस् । कस्तो चलचित्र बनेको छ म भन्दिन आज । यो जिम्मेवारी मेरो दर्शकको हो । यो चलचित्रबाट मैले अझ धेरै कुरा सिक्ने मौका पाएकी छु,’ अभिनेत्री थापाको भनाइ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...