‘पेन्सन पट्टा’ को ईण्ड–क्ल्याप

January 21, 2026 at 10:59 AM

काठमाडौं– चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को सम्पुर्ण छायांकन पूरा भएको छ । मंगलवार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा यो फिल्मको इण्ड–क्ल्याप गरिएको हो । यी दिनमा गाह्रो–अफ्ठरो नभनी रात–दिन छायांकनमा खट्ने सम्पूर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक गुरुङले छायांकन सकिएको जानकारी दिएका हुन् । हालसम्म यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । ‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम प्रारम्भ हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार हामी यो फिल्मको रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले भनेका छन्– ‘हामी दर्शकलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...