अमेजनमा आयो हरिवंशको ‘भूठान’

January 21, 2026 at 10:50 AM

काठमाडौं– नेपाली फिल्म ‘भूठान’ अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजनमार्फत स्ट्रिमिङ गरिएको छ । फिल्मका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ देखि अमेजनले आधिकारिक रुपमा भूठानको अंग्रेजी शीर्षक नाम ‘द वर्ल्ड्स ह्यापियष्ट म्यान’ बाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा यो फिल्म रिलिज गरेको हो । विस्तारै यो फिल्म संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् । गत वैशाखमा नेपालमा रिलिज भएको यो फिल्ममा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास र जिन्दगीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...