ट्रेलरमा ‘आ बाट आमा’: आमा, बुवा र छोराबीचको गहिरो सम्बन्ध (भिडियो)

January 21, 2026 at 10:18 AM

काठमाडौं– यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नेपालको पछिल्लो समसायिक घटनालाई प्रस्तुत गरिएको छ । नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा तथा अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ । फिल्मको ट्रेलरमा अभिनेत्री विपना थापालाई अभिनेता पल शाहको आमाको भूमिकामा देख्न सकिन्छ भने भने बुबाको भूमिका भारयीय वरिष्ठ कलाकार प्रदीप रावतले निर्वाह गरेका छन । ट्रेलरमा उनीहरुबीचको गहिरो सम्बन्धलाई सहजै महसुस गर्न सकिन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...