‘पेन्सन पट्टा’को इण्ड क्ल्याप

January 21, 2026 at 11:39 AM

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को सम्पुर्ण छायांकन प्याकअप भएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा सिनेमाको इन्डक्लयाप गरिएको हो । यी दिनमा गाह्रो अफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पुर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक गुरुङले छायांकन सकिएको जानकारी दिए । हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...