काठमाडौं । यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’लाई चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट दिएको छ । यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा लैजानुपर्ने छ। फिल्ममा निर्देशक विजय केरुङको निर्देशन छ। फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल फिल्ममा रहेकाले […]
The post सुशील र अन्जनाको परिवर्तनलाई सेन्सरको पिजी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...