काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’को छायांकन प्याकअप भएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो । निर्देशक गुरुङले यी दिनमा गाह्रो अफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पुर्ण सहयोगी प्राविधिकप्रति आभार व्यक्त गरेका छन् । ‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ […]
The post ३३ दिनमा पेन्सन पट्टा इन्डक्ल्याप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...