माघ १० मा भृकुटीमण्डपमा ‘कुमारी’को भव्य साङ्गीतिक कार्यक्रम, ट्रेलर पनि सार्वजनिक हुने

January 21, 2026 at 05:28 PM

काठमाडौं । माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’ले प्रचार प्रसारलाई आक्रामक र साङ्गीतिक बनाउँदै अघि बढाएको छ। निर्माण टोलीले देशका प्रमुख सहरहरूमा साङ्गीतिक कार्यक्रम गर्दै दर्शकसँग जोडिने रणनीति अपनाएको छ। निर्माण टिमले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रम …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...