‘पेन्सन पट्टा’को सबै छायांकन प्याकअप

January 22, 2026 at 05:15 AM

फिल्म ‘पेन्सन पट्टा’को सबै छायांकन प्याकअप भएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा सिनेमाको इन्डक्लयाप गरिएको हो । यी दिनमा गाह्रो अफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पुर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक माओत्से गुरुङले छायांकन सकिएको जानकारी दिए। हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । ‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...