अमेरिकामा छायांकन गरिएको ‘प्रवासी जीवन’को गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

January 22, 2026 at 07:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल अभिनित सिनेमा ‘प्रवासी जीवन’को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा सिनेमाका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको संगीत र डिपी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...