‘आ बाट आमा’को ट्रेलरमा के छ ?

January 22, 2026 at 07:10 AM

काठमाडौं – नेपाली चलचित्र ‘आ बाट आमा’को औपचारिक ट्रेलर बुधवार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। आगामी माघ १६ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रले ट्रेलर भावुक छ। विशेष गरी स्वदेशमा सम्भावना नदेखेर सुन्दर भविष्यको खोजीमा राहदानी बनाउन बाध्य नेपाली युवाको यथार्थ र सन्तानप्रति आमाबाबुको अगाध प्रेमलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ। ट्रेलरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...