नेपालमा दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको ‘भाईरल गोर्खे’ भारतका विभिन्न सहरमा रिलिज हुँदै

January 22, 2026 at 10:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा ‘भाईरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोदी शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने सिनेमा भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो । भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनिसँग सिनेमा रिलिजको मौखिक सहमती भैसकेको निर्माता अमित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...