‘ऊनको स्वीटर’ युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक

January 22, 2026 at 11:06 AM

द सिनेमा टाइम्स, काठमाडौं । सफल नेपाली सिनेमा ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सिनेमालाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो । नेपाल र भारतका हलमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित सिनेमालाई डिजिटल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...