गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा ‘भाईरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोदी शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने सिनेमा भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो । भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनिसँग सिनेमा रिलिजको मौखिक सहमती भैसकेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा सिनेमा रिलिजको जिम्मा लिएका ती व्याक्ति केही दिनमा नेपाल आएर लिखित सम्झौताको तयारी रहेको निर्माता श्रेष्ठको दाबी छ । भारतको राजधानी दिल्लीसहित नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...