काठमाडौं । मिसेस नेपाल इन्टरनेशनल २०२५ सञ्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२६ मा सहभागिता जनाउन बिहीबार अमेरिकाको लस भेगासतर्फ प्रस्थान गरेकी छन्। सञ्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ भएकी थिइन्। मिसेस वर्ल्ड २०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिकसम्म लस भेगास, अमेरिकामा आयोजना […]
The post मिसेस वर्ल्डका लागि अमेरिका उडिन सञ्जु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...