हलमा लाग्यो फिल्म ‘परिवर्तन’

January 23, 2026 at 06:12 AM
1 min read

काठमाडौँ- फिल्म ‘परिवर्तन’ आजदेखि हलमा प्रदर्शन भएको छ। फिल्म एक्सन जनरामा बनेको छ। फिल्मका निर्देशक विजय केरुङ हुन्। फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिनय छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको ३२ सो छ। साथै आईएनआई सिनेमाजमा १५ सो, वान सिनेमाजमा ९, एफक्यूबमा ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...