जन्मदिनमा गीतकार गीता अधिकारीको साङ्गीतिक उपहार

January 23, 2026 at 05:23 AM

काठमाडौं – सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मोत्सवलाई सिर्जनात्मक उत्सवको रूपमा मनाउँदै नयाँ गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक  गरेकी छन्।  मिलापद्वारा बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहका बिच महाकाव्यकार खेमनाथ दाहालको अध्यक्षता तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतामा उक्त एल्बमको लोकार्पण गरिएको हो। नेपाली साहित्य र सङ्गीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा अधिकारीले आफ्नो जन्मदिनको अवसर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...