काठमाडौं- आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । फिल्मको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहको छ । सार्वजनिक गीतमा निर्देशक सिंहको नै शब्द रचना तथा रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...