‘मितज्यू’को छायांकन प्रारम्भ, जेठ १५ मा प्रदर्शन हुने

January 23, 2026 at 07:36 AM
1 min read

काठमाडौं- फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन प्रारम्भ भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ। धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिच्दै फिल्मको यात्रा सुरु गरिएको हो । निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...