‘श्री बुकुरो’ मर्मस्पर्शी गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

January 23, 2026 at 07:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सिनेमाको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...