‘बिगुल’को पब्लिसिटी बुटवलबाट शुरु

January 23, 2026 at 07:31 AM

आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ  प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी बुटवलबाट शुरु भएको छ। बुटवलमा आज एक कार्यक्रमका बीच निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले पब्लिसिटी शुरु गरेको हो।  बुटवल जेसिससंगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिका का नगर प्रमुख खेलराज पाण्डे सहित जेसिसका प्रभुत्व व्यक्तिहरुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...