‘मितज्यू’ को छायांकन सुरु

January 23, 2026 at 07:29 AM

फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ। धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिच्दै फिल्मको यात्रा सुरु गरिएको हो। निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...