‘रोल नं. १’ जेठ १५ गतेबाट रिलिज हुने

January 23, 2026 at 07:26 AM

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...